काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनिले सर्वसाधारणका लागि प्राथमिक शेयर आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनिले आईपीओ निष्काशन तथा विक्रि प्रबन्धकमा सिद्धार्थ क्यापीटललाई नियुक्त गरेको छ ।सम्झौता पत्रमा कम्पनीका कार्यकारी अध्यक्ष हरिप्रसाद पाण्डे र सिद्धार्थ क्यापिटलका चन्दन कार्कीले हस्ताक्षर गरेका छन् ।