शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

१३ वटा हाइड्रोपावरको लाभांश घोषणाः ङादी ग्रुपले सर्वाधिक लाभांश दिँदा नेपाल हाइड्रोले कम वितरण गर्ने

काठमाडौं । नेपाल स्कट एकसचेञ्ज (नेप्से) सूचीकृत कम्पनीहरुमध्ये हालसम्म १३ वटा हाइड्रोपावर कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । विभिन्न १३ वटा कम्पनीहरुले गत आर्थिक बर्ष २०७७–०७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । हालसम्म ङादी ग्रुप पावर कम्पनी, अरुण काबेली पावर कम्पनी, रिडी