शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

बुधबार ५.५१ अंकले बढ्यो शेयर बजार

काठमाडौं । बुधबार नेप्से ५ सामान्य अंकले बढेको छ । यस दिन नेप्से ५.५१ अंकले बढेर परिसुचक २५२४.५० अंकमा पुगेर बजार बन्द भएको छ । हिजो २ अंकले घटेको नेप्से यस दिन ५ अंकले बढेको हो । यस दिन व्यापार, विकास बैंक, फाइनान्स, लाईफ इन्स्योरेन्स र लगानि बाहेक सबै समुह