काठमाडौं । २ अंकले घटेको बजारमा ५१ कम्पिनका लगानिकर्ताले कमाएका छन् । साताको तेस्रो दिन आज मंगलबार ५१ कम्पनिका लगानिकर्ताले १० प्रतिशतसम्म कमाएका छन् । यस दिन सबैभन्दा बढि मध्यभोटेकोशीको लगानिकतार्ल १० प्रतिशतका दरले कमाएका छन् । दोस्रो बजारमा कारोबारमा आएके आज तेस्रो दिन कम्पनिका लगानिकर्ताले लगातार १० प्रतिशतका दरले