शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

लाभांश वितरण गर्ने प्रस्ताव सहित ४ कम्पनिको साधारण सभा आज हुदै

काठमाडौं । आज ४ कम्पनिको साधारण सभा हुदैछ । यस दिन दुई बैंक सहित ४ कम्पनिले आज साधारण सभा गदैछन् ।आज मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक , सोल्टी होटल र ग्लोबल आइएमई लघुवित्तले सभा गर्न लागेका हुन । मेगा बैंकको आज हुने साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट