शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

प्रतिकित्ता ७३५ रूपैयाँमा महुली लघुवित्तले ३ हजार ५ सय कित्ता शेयर बिक्री गर्ने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले पौष ४ गतेदेखि संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएको हो । लघुवित्तले संस्थापक समूहको ३ हजार ५ सय कित्ता शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो । उक्त शेयरको न्यूनतम