काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकको लाभांश रद्द गरेको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति नपाएपछि बैंकले प्रस्ताव गरेको १५.७८९ प्रतिशत लाभांश रद्द गरेको हो । माघ ९ गते राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकको क्यापिटल कर्जभेसन बफर पर्याप्त नदेखिएको जनाउँदै प्रस्तावित लाभांश अस्वीकृत गरेको हो । योसँगै बैंकले