शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

मनकामना स्मार्ट लघुवित्तले पायो १७ प्रतिशत लाभांश वितरण गर्न अनुमति

काठमाडौँ । मनकामना स्मार्ट लघुवित्तले १७ प्रतिशत लाभांश वितरण गर्न अनुमति  पाएको छ । नेपाल राष्ट्र बैङ्कले लघुवित्तलाई हाल काया चुक्ता पुजी १२ करोड ११ लाख ५० हजारको १७ प्रतिशतले हुन आउने २ करोड ९५ लाख ५ सय रुपैयाँ बराबरको लाभांश वितरण गर्न अनुमति दिएको हो । हिजो सोमबार बैङ्कले