काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्सले संस्थापक सेयरधनी स्वामित्वको १५ लाख १४ हजार बढी कित्ता शेयर बिक्री खुलाएकाे छ। कम्पनीले बिक्रीमा राखेकाे संस्थापक समूहको १५ लाख १४ हजार ९०० कित्ता शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र बिक्रि खुलाएकाे हाे। खरिदका लागि शेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित