काठमाडाैं । सर्वसाधारण लगानीकर्ताहरुका लागि माउन्ट एभरेष्ट पावर डेभलपमेन्टकाे आईपीओ बिक्री खुला भएकाे छ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात आज (असार ३ गते) देखि कम्पनीले आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे हाे । दोस्रो चरणमा बाँकी रहेको १४ करोड २७