काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा आज (मंसिर १६ गते, बिहीबार) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले ‘८.७५ प्रतिशत गरिमा डिबेन्चर २०८५’ ऋणपत्रको अवधि ७ वर्षको रहेको छ । बैंकले प्रतिकित्ता १