शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

मौद्रिक नीति समीक्षाको प्रभाव नेप्सेमा, ४/१२ को सीमा परिवर्तन नहुँदा सातामा भारी अंकले घट्यो बजार

काठमाडौँ ।  यो साता शेयर बजार भारी अङ्कले ओरालो लागेको छ । गत शुक्रवार नेपाल राष्ट्र बैङ्कले मौदिक नीतिको समीक्षा गर्दा शेयर धितो कर्जा ४/१२ को सीमा कायमै राखेपछि यो बुधवार बाहेक सबै दिन बजार भारी अङ्कले ओरालो लागेको हो । मौदिक नीतिको समीक्षामा शेयर धितो कर्जाको सीमा परिवर्तन नभएपछि बजार घटेको