शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

महिला लघुवित्तको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनार्थ लघुवित्तले मंसिर १६ गते बुक क्लोज निर्णय गरेको छ । त्यसैले, आज (मंसिर १५ गते) सम्म कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता र ५० प्रतिशत लाभांश पाउनेछन् । महिला लघुवित्त