काठमाडौं । साताको पहिलो दिन भारी अंकले घटेको बजारमा १२ कम्पनिका लगानिकर्ताले १० प्रतिशतसम्म कमाएका छन । यस दिन न्यादी हाईड्रोपारका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यसैगरि आज नयाँ सारथि लघुवित्तको लगानिकर्ताले ४ प्रतिशतबा दरले कमाएका छन । मैलुङ खोला जलविधुत कम्पनिका लगानिकर्ताले पनि ३.८१ प्रतिशतका दरले कमाएका