२२ कार्तिक २०८३, आइतबार

शेयर

माघ ३ गतेदेखि एभरेष्ट बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्ने, वार्षिक ८.५ प्रतिशत ब्याजदर

काठमाडौं । एभरेष्ट बैंकले माघ ३ गतेदखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैकले वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको ऋणपत्र निष्काशन गार्न लागेको हो । माघ ३ गतेबाट बैकले ८ वर्ष समय अवधी भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्काशन तथा विक्री खुल्ला गर्ने छ । प्रक्तिकित्ता १ हजार रुपैयाँ