शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

भारी अङ्कले घटेको बजारमा १० कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौँ ।  साताको पहिलो दिन आज आइतबार शेयर बजार भारी अङ्कले गिरावट आएको छ । बजार ८० अङ्कले ओरालो लागे पनि १० कम्पनीका लगानीकर्ताले ९ प्रतिशतसम्म कमाएका छन् ।यस दिन आईसियफसि फाइनान्सका लगानीकर्ताले ९.७८ प्रतिशतका दरले कमाएका छन् । त्यसैसरि सामलिङ पावरका लगानीकर्ताले ८.२१ प्रतिशत कमाएका छन् ।  आइतबार निर्धन