२२ कार्तिक २०८३, आइतबार

शेयर

गरिमा विकास बैंकको १६ प्रतिशत लाभांश घोषणा, १ दशकमा शेयरधनीले ११६ प्रतिशत बोनश पाए

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । आज बिहीबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुजीको १६ प्रतिशतले हुने ६३ करोड १७ लाख ९ हजार २९६