शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

उतारचडावका विच ३ अंकले घट्यो नेप्से, कारोबार रकम खुम्चदै

काठमाडौ । साताको अन्तिम दिन आज बिहिबार नेप्से ३ अंकले ओरालो लागेको छ । यस दिन उचारचडावका विच नेप्से ३.२२ अंकले घटेको हो । बुधबार १ अंकले नेप्से आज पनि ३ अंकले ओरालो लागेर शेयर कारोबार मापक नेपसे परिसुचक २७३१.७८ अंकमा पुगेर बजार बन्द भएको छ । नेप्सेसंगै कारोबार रकम