शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

नेप्सेमा दुई कम्पनीको १३ लाख कित्ता शेयर सूचिकृत

काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज शुक्रबार नेप्सेमा ङादी ग्रुप पावर कम्पनी लिमिटेडको ११ लाख ७८ हजार २२१ कित्ता र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १ लाख ९० हजार कित्ता शेयर सूचिकृत भएको हो । ङादी ग्रुप पावरको असोज ३ गते सम्पन्न वार्षिक साधारण सभाबाट