काठमाडौं । आज विहिबार सुनको भाउ बढेको छ । यस दिन सुन तोलामा २ सयले बढेर छापावाला सुन प्रतितोला ९४ हजार ५ सय र तेजावि सुन ९४ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन २ सयले बढेपनि चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी