काठमाडौं । आज मंगलबार नेप्से ६९.२२ अंकले बढेको छ । राष्ट्र बैंकको निर्देशनपछि हिजो सोमबार २६.४४ अंकले बढेको नेप्से यस दिन ६९.२२ अंकले बढेर शेयर कारोबार मापक नेप्से परिसुचक २७८४.५७ अंकमा पुगेर बजार बजार भएको छ । आज सबैसमुह बढेर हरियाली छाएको छ । आज दिनभर २ सय २७ कम्पनिको