शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

सुनचाँदीको भाउ घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन ३ सय र चाँदी १५ रुपैयाँले घटेको हो । आज सुन तोलामा ३ सयले घटेर छापावाला सुन प्रतितोला ९४ हजार ३ सय र तेजावि सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा