काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । आज मंगलबार नेप्सले इन्स्योरेन्सको शेयरमुल्य समायोजन गरेको हो । नेप्सेले ५।५० प्रतिशत बोनश शेयरको आधारमा मुल्य समायोजन गरेको हो । समायोजनपछि इन्स्योरेन्सको शेयरमुल्य ६ सय १८ रुपैयाँ १ पैसा समायोजन भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार इन्स्योरेन्सको शेयर