२२ कार्तिक २०८३, आइतबार

शेयर

बीमा कम्पनिमा झुम्मिए लगानिकर्ता , ७१ अंकले उकालो लागेर ५ अर्ब १७ करोडको कारोबार

काठमाडौ । साताको पहिलो दिन आज आइतबार नेप्से भारी अंकले बढेको छ । यस दिन नेप्से ७१.२० अंकले बढेको हो । केही महिनादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक गत सोमबार नेपाल राष्ट्र बैंकले तरलता संकट कम गर्न स्थानीय सरकारको सञ्चित कोषबाट ८० प्रतिशत रकम निक्षेप राख्न पाउने व्यवस्थाप गर्न निर्देशन