शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

कामना सेवा विकास बैंकको १५ औ साधारण सभा सम्पन्न, १९.४७ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव पारीत

काठमाडौं । कामना सेवा विकास बैंकको १५ औं वार्षिक साधारणसभा कात्तिक २३ गते मंगलबार सम्पन्न भएको छ । हिजो मंगलबार बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको साधारण सभाले १९.४७ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी