काठमाडौँ । ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको छ । आज बिहीबार २ बैङ्क र १ लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस ४ गते साधारण सभा तथा लाभांश वितरण प्रार्थना लागि सनराइज बैङ्क, प्रभु बैङ्क र मनकामना स्मार्ट लघुवित्तले बुकक्लोज गदै छन् । तसर्थ