शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

एनआईबीएल एस क्यापिटलको २६% लाभांश पारित गर्न आज साधारण सभा हुँदै

सानिमाको २५% लाभांस घाेषणा काठमाडौं । आज विभिन्न २ कम्पनीको वार्षिक साधारण सभा हुँदैछ । एनआईबीएल एस क्यापिटल र सानिमा क्यापिटलको वार्षिक साधारण सभा आज हुँदै छ । एनआईबीएल एस क्यापिटल एनआईबीएल एस क्यापिटलको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले ९ औँ वार्षिक साधारण सभा आज बोलाएको थियो ।