काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको लघुवित्त संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ नाफाबाट चुक्ता पूँजी ७३ करोड १९ लाख को १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३