शेयर « Arthapath.com
१ असार २०८३, सोमबार

शेयर

बुद्धभुमि हाइड्रोपावरको आईपीओमा ३५.६६ गुणा बढी आवेदन, कतिले भरे आवेदन ?

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा २१ लाख भन्दा बढीले आवेदन दिएका छन् । बिहीबार ५ बजेसम्मको तथ्याङ्क अनुसार कम्पनीको आईपीओमा २१ लाख ११ हजार ८१९ जना आवेदकले २ करोड ६५ लाख ३१ हजार ०४० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ । यो माग