काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहदै छापावाला सुन प्रतितोला ८९ हजार १ सय र तेजावि सुन ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदी पनि