काठमाडौं । नेपाल बंगलादेश बैंकले १५ प्रतिशत लाभांश पारीत गर्न साधारण सभा बोलाएको छ । हिजो बसेको संचालक समितिको बैठकले मंसिर २ गते साधारण सभा गर्ने निणर्य गरेको हो । साधारण सभाले संचालक समितिको बैठकले प्रस्ताव गरेको हाल कायम चुत्ता पुजी ९ अर्ब रुपैयाँको १२ प्रतिशत बोनश शेयर र ३.५०