काठमाडौं । नबिल ब्यालेन्स्ड फण्ड–३ मा तीन दिनमा नै माग भन्दा बढि इकाईका लागि आवेदन परेको छ । सोमबारसम्मको तथ्याङ्क अनुसार फण्डमा १ लाख ४ हजार ७७९ आवेदकहरुले १२ करोड ६२ लाख ५५ हजार ४० इकाईका लागि आवेदन परेको क्यापिटलले जनाएको छ । यो माग गरिएको भन्दा २५ प्रतिशत बढी