शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

सानिमा माई हाइड्रोपावरले १०.५२ प्रतिशत लाभांश दिने, कार्तिक ७ गते साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । सानिमा माइ हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव