शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

बुधबार सुनको भाउ बढ्यो, चाँदी स्थीर

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो स्थिर रहेको सुनको मुल्य ६ सयले बढेर छापावाला सुनको मूल्य तोलाको ९१ हजार २०० रुपैयाँ, तेजावी सुनको मूल्य ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ सुनचाँदी व्यवसायी महसंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मुल्य स्थिर रहेको आज