शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डले लाभांश घोषणा गरेको छ । दुबै फण्डले आर्थिक वर्ष २०७७–७८ को लागि लाभांश घोषणा गरेका हुन् । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । नबिल