काठमाडौँ । प्राइम कमर्सियल बैंंकले निष्कासन गरेको ८.७५℅ प्राइम डिवेन्चर २०८५ ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । प्रति थान १००० को दरले हुन आउने २ अर्ब ४४ करोड ७९ लाख ६३ हजार रुपैयाँ बराबरको २४,४७,९६३ थान डिवेन्चर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता