शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

‘एनएमबि सरल बचत फण्ड–ई’ मा ४.६१ करोड इकाईका लागि आवेदन पर्यो, कतिले दिए आवेदन ?

काठमाडौं । ‘एनएमबि सरल बचत फण्ड–ई’ मा ८० हजार भन्दा बढिले आवेदन दिएका छन् । एनएमबि क्यापिटलका अनुसार फण्डमा आइतबार साँझ ५ः४० बजेसम्मको तथ्याङ्क अनुसार ८० हजार ०९६ जना आवेदकले ४ करोड ६१ लाख ५४ हजार ४५० इकाईका लागि आवेदन दिएका छन् । यो माग गरेको २ गुणा बढि आवेदन