शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

नेप्सेमा नेपाल राष्ट्र बैंकको १५ अर्बको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकको १५ अर्ब रुपैयाँको विकास ऋणत्रपत्र सूचीकृत भएको नेप्सेले जनाएको छ । शुक्रबार नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्कासन गरेको ५ वर्ष अवधि भएको २०८३ ‘ङ’ नामको १५ अर्ब रूपैयाँ बराबरको