शेयर « Arthapath.com
९ चैत्र २०७६, आईतवार

शेयर

विरोधका बावजुत सेयर कारोवार खुल्यो (लगानीकर्ता संघको विज्ञेप्तीसहित)

काठमाडौं । सेयर कारोवार रोक्न लगानीकर्ता संघले गरेको आग्रहलाई नेपाल स्टक एक्चेन्ज लि (नेप्से)ले नमानेपछि आज विरोधका बावजुत पनि कारोवार सुरु भएको छ । सरकारले शुक्रबारदेखी २५ जनाभन्दा बढी भेला नहुन र अत्यआवश्यक बाहेक बाहिर ननिष्कन गरेको आग्रह अनुसार कारोवार बन्द गर्न लगानीकर्ता संघ संस्थाले विज्ञेप्ती निकालेर कारोवार बन्द गर्न