काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओमा आईपीओमा ३८ हजारले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधबारसम्म ३८ हजार १८० जना आवेदकले ३८ लाख १८ हजार कित्ताका आवेदन दिएका छन् । भदौ १ गते मंगलबारदेखि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि