काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाडँफाँड भएको छ ।कम्पनिले सर्वसाधारणका लागि २० गतेदेखि २४ गतेसम्म बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको हो ।आईपीओ मागभन्दा बढि आवेदन परेकाले गोलाप्रथाबात विक्री गर्दा ५ लाख ४० हजार जनाले १०र १० कित्ता पाएका छन । भने १७ लाख ६८ हजार १सय १२