२२ कार्तिक २०८३, आइतबार

शेयर

पैसा जम्मा गर्दै गर्नुस्, २० असोजदेखि आउँदै छ मध्येभोटेकोशीको आइपीओ

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ९० करोड बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । निष्कासन गरिने कुल कित्तामध्ये ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५