शेयर « Arthapath.com
१२ श्रावण २०७७, सोमबार

शेयर

अजोड इन्स्योरेन्सको सेयर मंगलबारदेखी कारोवार हुने

काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर सोमबारदेखी कारोवार हुने भएको छ । सोमबार नेप्सेमा सेयर सुचिकृत भएपछि मंगलबारदेखीनै कारोवार हुने भएको छ । अजोड इन्स्योरेन्सको एक करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । अजोड इन्स्योरेन्सको सेयर मंगलबारदेखी कारोवार हुन लागेको हो । नेप्सेबाट सेयर कारोवारको लागी एआईएल संकेत पाएको छ