काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको नोक्सान २५ करोड ३८ लाख ४२ हजनर पुगेको छ । अघिल्लो आर्थिक वर्ष १० करोड ६६ लाख घाटारहेकोमा हाल बढेर २५ करोड पुगेको छ ।कम्पनिले सावैजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालन आम्दानी र खुद नाफा दुबै ओरालो लागेको छ