काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि (साउन २७ गते, बुधबार) देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्ने भएको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजी ७ करोड रुपैयाँको ३६