शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

सुनचाँदीको मूल्य निरन्तर ओरालो लाग्दै, एकै दिन १५ सय रुपैयाँले घट्यो

काठमाडौं । छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ९० रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुनको मूल्य तोलामा १ हजार ४५० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार