शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

मंगलबार शेयर बजारमा नयाँ रेकर्ड, ५१.८६ अंकले बढ्यो

काठमाडौ । आज मंगलबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज मंगलबार बजार ५१.८६ अंकले उकालो लागेर नेप्से परीसुचक ३१६१.४४ अंकमा पुगरे बजार बन्द भएको छ । यो अंक हालसम्मकै उच्च हो । आज दिनभर २ सय २५ कम्पनिको ३३ करोड ३५ लाख ५ हजार २ सय १३