काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मा दोस्रो दिन ४.४३ गुणा बढी आवेदन परेको छ । निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्मको तथ्याङ्क अनुसार १५ लाख ४ हजार ८११ जनाले २ करोड ३९ लाख ४७ हजार ७८० कित्ता शेयरको लागि २ अर्ब