काठमाडौं । सेयर बजारमा नयाँ रकेर्ड कायम भएको छ । निरन्तर बढिरहेको बजारमा मंगलबार भने नयाँ उचाई कायम गरेको हो । अलटाईम हाइ रहेको नेप्सेले मंगलबार नयाँ रेकर्ड बनाएको हो । राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई भएका बेला सेयर बजारमा भने नयाँ उचाइ गर्न सफल भएको हो ।