शेयर « Arthapath.com
३० जेष्ठ २०८३, शनिबार

शेयर

मनकामना स्मार्ट लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै, रिजल्ट हेर्ने तरिकासहित

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आइपीओ आज बाँडफाँड गरिने भएको छ । मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर आइपीओ आज (२८ गते, सोमबार) विहान ९ः३० बजे बाँडफाड गरिनेछ । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा अन्तिम दिन आज साढे २० लाखले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी