काठमाडौं । डीटीएच टेलिभिजनपछि अब फाइबर इण्टरनेटको सेवा विस्तारमा लागेको डिसहोमले तत्कालै प्राथमिक शेयर (आइपीओ) निष्काशन नगर्ने भएको छ । सञ्चित कोष बढाएर ‘बूक बिल्डिङ’ मार्फत् मात्रै सेयर निष्काशन गर्ने डिस मिडिया नेटवर्ककका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए । ‘अहिले हाम्रो संचित कोषमा ६५ करोडजति छ । यो वर्षको नाफा